सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बालिका हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले...