सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

फिलिपको शताब्दी चुम्ने आशा अधुरै,बेलायत र विश्व समुदायद्वारा उच्च प्रशंसा

एजेन्सी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलीपको शुक्रबार निधन भएको छ । शोकको यस घडीमा विश्व समुदायले उनलाई लामो समय बेलायती राजपरिवारको वरिष्ठ सदस्यका रूपमा कुशल नेतृत्व गरेका...