सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

ज्योति लाइफ इन्स्योरेन्सको लाभांश परिमार्जन, कम्पनीले अब १० प्रतिशत बोनस सेयर दिने

ज्योति लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश परिमार्जन भएको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको बोनस सेयरसहित नगद लाभांशको परिमाण परिमार्जन गरेको हो ।  योसँगै अब कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७७/७८ को...