आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बडिगाड गाउँपालिकाले ग्रिन हाइड्रोजन उत्पादन गर्ने

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकाले स्वच्छ ऊर्जा (ग्रिन हाइड्रोजन) उत्पादन गर्ने भएको छ । गाउँपालिकाले खेर गइरहेको पानीलाई सदुपयोग गरी ऊर्जा उत्पादन गर्ने भएको हो ।  ग्रिन हाइड्रोजन उत्पादनका...