शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पर्यटक लोभ्याउँदै कुश्माः अब काली गण्डकी माथि बन्नेछ ११ करोडको लगानीमा सिसाको स्काइ बृज र जिपलाइन

पर्वत । अग्ला र लामा झोलुङ्गे पुलको क्षेत्र भनेर चिनिएको पर्वतको कुश्मा पछिल्लो समय पर्यटकहरूका लागि आकर्षणको​ केन्द्र बनेको छ । यो क्षेत्रले एडभेन्चर पारखीहरुलाई आकर्षित गर्दै गइरहेको छ ।  ...