शुक्रबार, ०९ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

असमको १५ औँ मुख्यमन्त्रीको रूपमा हिमन्तले लिए सपथ

एजेन्सी । भारतीय जनता पार्टीको तर्फबाट नवनिर्वाचित राज्य सभा सदस्य हिमन्त विश्व शर्माले भारतको असम राज्यको मुख्यमन्त्रीमा सोमबार सपथ ग्रहण गरेका छन् । उनी असमको १५ मुख्यमन्त्री बनेका छन् ।...