बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन

तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन भएको छ । ९० वर्षीय जीएनको निधनको समाचार उनका छोरा फिल्म निर्देशक जीएनआर कुमारावेलनले बाहिर ल्याएका हुन् ।  जीएनको निधन बिहीबार बिहानै भएको हो...