आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलको दाबी

नेकपा एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय पदाधिकारीमा कर्णालीले पनि प्रतिनिधि पाउनुपर्ने धारणा राख्दै एमाले कर्णाली प्रदेशका सह–संयोजनक एवम् पूर्वमन्त्री कँडेलले सचिवमा उम्मेदवारी दिने घोषणा...