एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलको दाबी
बिहीबार, ०९ मङ्सिर २०७८, १५ : ५४
नेकपा एमालेको केन्द्रीय सचिवमा यामलाल कँडेलले उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय पदाधिकारीमा कर्णालीले पनि प्रतिनिधि पाउनुपर्ने धारणा राख्दै एमाले कर्णाली प्रदेशका सह–संयोजनक एवम् पूर्वमन्त्री कँडेलले सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कँडेलले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय कमिटीका सदस्य र जिल्ला कमिटीका अध्यक्षहरुले कर्णालीबाट एउटा पदमा दाबी गर्ने सल्लाह दिएअनुरुप आफूले उम्मेदवारी घोषणा गरेको रातोपाटीलाई जानकारी दिए ।
कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका कँडेलले व्यक्तिको चाहनाभन्दा पनि अनुभवको आधारमा नीति निर्माणमा कर्णालीले पनि प्रतिनिधित्व गर्नुपर्छ भन्ने धारणा राख्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण