सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नेवार समुदायले इनार, पोखरी र ढुंगेधारा सफा गरी मनाए सिथि नखः पर्व (तस्बिरहरू)

भक्तपुर । जेष्ठ शुक्ल पक्ष कुमार षष्ठी अर्थात् नेवार समुदायले वर्षभरिको अन्तिम पर्वका रूपमा आज धुमधामका साथ सिथि नखः पर्व मनाइरहेका छन् ।  सिथि नखः पर्वको नेवार समुदायमा विशेष महत्व...