बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

नेपाली सेनाद्वारा शान्ति सैनिकको भत्ता वृद्धि

काठमाडौं– नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष...