काठमाडौँ । सेनाको नेतृत्व सम्हालेदेखि नै प्रधानसेनापति पूर्णचन्द्र थापा संगठनभित्रको भ्रष्टाचार अन्त्य गरी आर्थिक अनुशासन र पारदर्शिता कायम गर्ने दिशामा क्रियाशील रहेको दाबी गर्छन् । प्रधानसेनापति थापाले भ्रष्टाचारविरुद्ध शून्य...