शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीका मुख्यमन्त्रीको दाबी : ‘कालीगण्डकी नदी छिट्टै विश्व सम्पदा सूचीमा’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कालीगण्डकी नदीलाई छिट्टै विश्व सम्पदा सूचीमा सूचीकृत गरिने बताएका छन् । कालीगण्डकी-तिनाउ डाइभर्सन आयोजनाबारे गण्डकी र लुम्बिनीका नेताहरू विभाजित भइरहँदा मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीलाई नै...