बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानीको बाटो खोलिँदै

काठमाडौँ । वाणिज्य बैंकलाई विदेशी सरकारी ऋणपत्रमा लगानी खुला गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेको हो ।  नीतिको बुँदा...