मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र

विराटनगर । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण थालिएको भारतको बथनाहा–विराटनगर–कटहरी रेलमार्ग विस्तारको काम अलपत्र परेको छ । मुआब्जा विवाददेखि लिएर ठेकेदारले काम नगरी बीचैमा भागेका कारण रेलमार्ग विस्तारको...