शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

माओवादी छाडेको होइन भन्दाभन्दै सहिद पत्नीमाथि कारबाही !

  काठमाडौँ । नेकपा माओवादी केन्द्रले एक सहिद पत्नीलाई आफूले पार्टी नछाडेको स्पष्टीकरण दिँदादिँदै पनि कारबाही गरेर पार्टीबाट गलहत्त्याएको खुलासा भएको छ । रौतहट जिल्लाको फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख रहेकी कान्ति...