सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी अस्पतालमा कार्यरत चिकित्सकको सुविधा थप गरिन्छ : राज्यमन्त्री श्रेष्ठ

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई बाहिर काम गर्नु नपर्ने गरी सुविधा दिने तयारीमा सरकार लागेको जानकारी दिएका छन् । यहाँस्थित प्राथमिक स्वास्थ्य केन्द्र शिवनगरको...