शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु साहको आइटी आर्मीको मोटरसाइकल र्‍याली

रौतहटमा एमाले नेता प्रभु साह नेतृत्वको आइटी आर्मीले प्रदर्शन गरेको छ । शनिबार अपरान्ह आइटी आर्मीका कार्यकर्ताहरुले​ मोटरसाइकल र्‍यालीसहितको प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सयौं आइटी आर्मीका नेता तथा...