प्रभु साहको आइटी आर्मीको मोटरसाइकल र्याली
शनिबार, १६ साउन २०७८, १९ : ४५
रौतहटमा एमाले नेता प्रभु साह नेतृत्वको आइटी आर्मीले प्रदर्शन गरेको छ । शनिबार अपरान्ह आइटी आर्मीका कार्यकर्ताहरुले मोटरसाइकल र्यालीसहितको प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सयौं आइटी आर्मीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो । र्यालीपछि आयोजित कोणसभालाई आइटी आर्मीका नेताहरुले सम्बोधन गरेका थिए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी पीडितको आर्तनाद: स्ट्याण्डर्ड सहकारीले ठग्यो, सरकारी संयन्त्रले साथ दिएन
-
एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
-
सशस्त्रका एआईजी पोखरेललाई मानवश्रोत विभागको जिम्मेवारी
-
राष्ट्रपति भवन अगाडि जेनजी थुनुवाका अभिभावकहरूको प्रदर्शन, तस्बिरहरू
-
कांग्रेस संस्थापन इतर पक्षद्वारा बृहत् एकता भेलाको तयारी
-
वेस्ट ह्यामका सह–मालिक सुलिधानमाथि यौन शोषणको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण