आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम : ३ वर्षमा २५ करोड बजेट, २ करोड १० लाखमात्र खर्च

बागमती प्रदेश सरकारले नव प्रबन्धक युवा वैज्ञानिक प्रोत्साहन कार्यक्रम अन्तर्गत विगत ३ आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालय मार्फत् २५ करोड रुपैयाँ विनियोजन गरिएकोमा २ करोड १० लाख रुपैयाँमात्र खर्च...