आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी समायोजनमा आनाकानी : ४ महिनादेखि समायोजन समितिको बैठक नै बस्न सकेन

काठमाडौं । प्रहरी समायोजन ऐन बनेको १९ महिना हुँदा पनि प्रहरी कर्मचारी समायोजनको काम अगाडि बढ्न सकेको छैन । गृह मन्त्रालयले प्रहरी समायोजनका लागि सह–सचिवको नेतृत्वमा समायोजन समिति बनाएको छ...