आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

असोज दोस्रो साताबाट अग्रिम टिकट खुलाइने

सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०/११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै  टिकट खुलाउने...