सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानले धोका दिएको ईपीएलको आरोप, क्यान भन्छः ‘हामी व्यवस्थित भएका हौँ’

नेपाल क्रिकेट संघ (क्यान) र फ्रेन्चाइजी प्रतियोगिता गर्ने एभरेष्ट प्रिमियर लिग (ईपीएल) पदाधिकारीबीच पछिल्लो समय जुहारी चलिरहेको छ । क्यान आईसीसीको निलम्बनमा परेको समयमा फ्रेन्चाइजी लिग ईपीएल आयोजना भएको थियो...