आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

विराटनगर डिपोमा १४ लाख लिटर डिजेल भण्डारण थपिँदै

डिजेल भण्डारण क्षमता कम भएपछि नेपाल आयल निगमले विराटनगर डिपोमा रहेका मट्टीतेल भण्डारण ट्यांकलाई डिजेल भण्डारण ट्यांकमा परिणत गर्ने भएको छ। मट्टीतेलको खपत कम हुँदै गएपछि निगमले करिब १४ लाख...