सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस अधिवेशन : बैतडीमा देउवा र पौडेल पक्ष विजयी

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत बैतडीमा जिल्ला सभापति पदका लागि शिवराज भट्ट र चतुरबहादुर चन्द प्यानलसहित लडेका छन् । भट्ट वर्तमान सभापति शेरबहादुर देउवानिकट व्यक्ति हुन भने चन्द विगतदेखि...