शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

किन खोलिएन अझै  रेलको घुम्टो ?

चौध महिनाअघि जयनगर–कुर्था (३४.९किलोमिटर) खण्डमा रेल चलाउने भन्दै भारतबाट दुई थान रेल तामझामसहित भित्र्याइयो। सरकारले आवश्यक तयारीबिनै ८४ करोड रुपैयाँ खर्चेर दुई थान रेल जनकपुर ल्याएको थियो। रेल ल्याएको...