मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई नतिजामा सुधार देखियो

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सोमबार राति घोषणा गरेको छ । प्राप्त तथ्यांक केलाउँदाअघिल्लो वर्षको तुलनामा नतिजामा सुधार देखिएको छ । परीक्षा नियन्त्रक टुकराज...