काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाबाट आज ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित गरियोस् भन्ने कार्यसूची सार्वजनिक गरेको छ । आजको कार्यसूचीमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले...