शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा

पोखरा । कास्की प्रहरीले पोखरामा स्वरूप परिवर्तन (मोडिफाइड) गरिएका र चर्को आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलविरुद्धको कारबाहीलाई तीव्र पारेको छ ।  ‘अपरेसन ३६५’ नाम दिइएको यस अभियानअन्तर्गत पछिल्लो दुई दिनमा...