बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

८.५ अर्ब डलरको टेस्लाको सेयर बेचेपछि मस्कले भने – अब बेच्दिनँ

एलन मस्कले विद्युतीय सवारी निर्माता टेस्लाको ८.५ बिलियन अमेरिकी डलर बराबरको सेयर बेचेका छन् । सामाजिक सञ्जाल ट्वीटर बोर्डले कम्पनी बेच्न स्वीकृति जनाएसँगै मस्कले ठूलो मात्रामा सेयर बिक्री गरेका हुन्...