बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन

काठमाडौँ । राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’ को सङ्ख्या ११ लाख पुगेको छ । जग्गा माग गर्नेमा भूमिहीन दलित र भूमिहीन...