मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा निर्वाचन : सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय

उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेको छ । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसारनै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो...