बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाहीमा बढ्यो क्षयरोगीको संख्या

बरहथवा । सर्लाहीमा गत वर्षभन्दा क्षयरोगीको सङ्ख्या बढेको पाइएको छ । स्वास्थ्य कार्यालय मलङ्गवाको क्षयकुष्ठ शाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा पछिल्लो समय क्षयरोगीको सङ्ख्या बढेको हो । गत वर्ष छ...