८ महिना पछि नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) ,बुटवल उपमहानगर नगर कमिटीले पूर्णता पाएको छ । कमिटीको सोमबार बसेको पहिलो बैठकले नगर कमिटीलाई पूर्णता दिएको हो । बैठकमा सहभागी रिया...