व्यवसायीक गायिका जस्तै गरी ७ वर्षको उमेरमा नै ओपेरा गायिकाको भूमिका निभाएपछि भिक्टोरी ब्रिंकर विश्वकै कान्छी ओपेरा गायिका भएकी गिनिज वल्र्ड रेकर्डले घोषणा गरेको छ । उनले ७ वर्ष ३१४ दिनको...