शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फोटोफिचर

सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)

शनिबार, ०९ साउन २०८३, ११ : १८
शनिबार, ०९ साउन २०८३

सारांश

  • राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णयका विरुद्ध प्रदर्शन गरेको छ ।
  • अभियानले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
  • सरकारको सो निर्णय जेनजी आन्दोलनको मर्म र भावना विपरीत भएको अभियानको ठहर छ ।

काठमाडौँ । राष्ट्रिय जेनजी नागरिक अभियानले सांसदहरूको स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन गरेको छ । सो अभियानले शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

सरकारको सो निर्णय जेनजी आन्दोलनको मर्म र भावना विपरीत भएको सो अभियानको ठहर छ । 

हेर्नुहोस् तस्बिरहरू :

gnz-abhiyan (1)gnz-abhiyan (2)gnz-abhiyan (3)gnz-abhiyan (4)gnz-abhiyan (5)gnz-abhiyan (6)gnz-abhiyan (7)gnz-abhiyan (8)gnz-abhiyan (9)gnz-abhiyan (10)gnz-abhiyan (11)gnz-abhiyan (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप