शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

ओलाङचुङगोलाका किसान ‘आलु रोपाइँ’ मा व्यस्त

ताप्लेजुङको हिमाली क्षेत्रका बस्तीमा ‘आलु रोपाइँ’को चटारो लागेको छ । हिमाली बस्तीका किसान हिमपात हुन रोकिएसँगै आलु रोपाइँमा लागेको हो । समुद्र सतहदेखि तीन हजार मिटरदेखि चार हजार २०० मिटरसम्मका उच्चाइमा...