बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

ठूला पार्टी नामले अलग भएपनि विचारले एकै हुुन्  : अध्यक्ष  लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालका ३ ठूला दल नामले अलग  भएपनि विचार र व्यवहारले अलग नभएको बताएका छन् । राप्रपाले  भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश...