आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

पार्टीले दिएको समयभित्रै नेविसंघको महाधिवेशन गर्छु : दुजाङ शेर्पा

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी (नेविसंघ)का अध्यक्ष दुजाङ शेर्पाले नेविसंघको महाधिवेशन पार्टीले दिएको समयसीमाभित्रै सम्पन्न गरिने बताएका छन्। मंगलबार काठमाडौंमा भएको नेविसंघको ५३ औं स्थापना दिवस कार्यक्रममा उनले समयमै...