शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविका वरिष्ठ गुरुहरूको प्रहारले नेपाली लेखाइमा लाजमर्दो अराजकता फैलियो : प्रा मुकुन्दशरण उपाध्याय

मुकुन्दशरण उपाध्याय नेपाली भाषा–व्याकरणको छुट्टै धार लिएर निरन्तर अध्ययन अनुसन्धानमा समर्पित व्यक्तित्व हुन् । १९९७ वैशाख ५ गते पोखराको हेम्जामा जन्मिएका उनी संस्कृत अध्ययनका लागि भारतको वृन्दावन गई तत्कालीन काशी...