सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरा उपमहानगरद्वारा खोलाजन्य वस्तुको ‘घाटगद्दी’ प्रमाणित गर्न आलटाल

मापदण्ड विपरीत खोला दोहन गरेर ‘अवैध’ रुपमा थुपारिएको गिटी, ढुंगा, बालुवाको थुप्राहरू नापजाँच गर्न जीतपुर सिमरा उप-महानगरपालिकाले आलटाल गरेको छ । ‘चुरे पहाड’को स्वरुपमा  ठाउँ ठाउँमा थुपारिएको  गिटी ढुंगा बालुवा...