शनिबार, ३१ जेठ २०८२
ताजा लोकप्रिय

हजका लागि साउदी अरब पुगे १५ लाखभन्दा धेरै विदेशी

जेद्दाह । यस वर्ष हजको लागि १५ लाखभन्दा बढी विदेशी साउदी अरेबिया आइपुगेका छन् । हज मन्त्रालयका प्रवक्ता गासन अल–नुवाइमीले बुधबार आउने विदेशीहरूको अनुमानित सङ्ख्या बताएका हुन् । हजमा साउदी अरबबाट...