शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई ९० लाख क्षतिपूर्ति भराउने फैसला

काठमाडौँ । ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा भावना तामाङलाई १५ महिना १५ दिन कैद र पीडितलाई सुनसहित ९० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाइएको छ । भक्तपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रप्रसाद...