मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

रहस्यमय मृत्यु भएको ७३ दिनपछि अमृताको दाहसंस्कार

रहस्यमय ढंगले ज्यान गुमाएकी रुपन्देहीकी अमृता खत्री टण्डनको ७३ दिनपछि शुक्रबार दाहसंस्कार गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगरकी अमृताको शुक्रबार माइती पक्षले दाहसंस्कार गरेको हो ।  ...