आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बसाइँसराइले मलामी जाने मान्छेसम्म पाउन छाडियो : सांसद राई

काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले ग्रामीण क्षेत्रका वास्तविक समस्या र आम नागरिकलाई सम्बोधन गर्न नसकेको भन्दै आलोचना गरेका...