विवाहका कारण सबैभन्दा बढी बसाइँसराइ
शुक्रबार, १० चैत २०७९, ११ : ५३
काठमाडौँ । नेपालमा विवाहका कारण सबैभन्दा बढी बसाइँ सराइ हुने गरेको तथ्य सार्वजनिक भएको छ ।
केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरणमा विवाहका कारण ३८ दशमलव २ प्रतिशत बसाइसराई हुने गरेको देखिएको हो ।
यसको अलावा कामको खोजी, व्यापार व्यवसाय, अध्ययनका कारण बसाइसराइ हुने गरेको देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण