शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बडवाइजरले १० महिनामै ओगट्यो ‘प्रिमियम सेगमेन्ट’को ३० प्रतिशत बजार

बडवाइजरले औपचारिकरूपमा नेपालमा उत्पादन र बिक्री वितरण गर्न सुरू गरेको १० महिना मात्रै भयो । २०७८ भदौ महिनादेखि औपचारिकरूपमा नेपाली बजारमा प्रवेश गरेको बडवाइजरले छोटो समयमै लोकप्रियता हासिल गरिरहेको छ...