बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनका गैँडा शिकारी : प्रहरीबाट बच्न मजदुरको भेष

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा २०७७ भदौदेखि कार्तिक सम्ममा ४ वटा गैँडा मारिए । सो घटनाको सत्य तथ्य पत्ता लगाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा खटिएका...