शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय कमेडियन राजु श्रीवास्तवको निधन

चर्चित हास्य कलाकार राजु श्रीवास्तवको निधन भएको छ । श्रीवास्तवको दिल्ली एम्स अस्पतालमा उपचारको क्रममा बुधवार निधन भएको छ । ५९ वर्षका श्रीवास्तलाई १० अगस्टमा हृदयाघात भएको थियो ।...