काठमाडौँ । सहकारी संस्थाको सञ्चालन इजाजत लिने प्रक्रियामा आकर्षण देखिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अभिलेख दर्ता तथा सञ्चालन इजाजतका लागि परेको आवेदनले यस्तो अवस्था देखाएको हो । एक महिनाको...